Rumpum Advertisement
Dazzu

वाल्करको गोलमा सिटीको जित

वाल्करको गोलमा सिटीको जित

विराटनगर, १५ कात्तिक । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साघुँरो जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले शेफिल्ड युनाइटेडमाथि १–० गोलको जित निकालेको हो ।

शेफिल्डको मैदानमा सिटीलाई जिताउन केले वाल्करले निर्णायक गोल गरे । खेलको २८औं मिनेटमा वाल्करले केभिन डी ब्रुयनको पासमा गोल गर्दै सिटीलाई जिताए ।

जितसँगै सिटीले ६ खेलबाट ११ अंक जोडेको छ । एक अंक भएको शेफिल्ड १९औं स्थानमा छ ।