Rumpum Advertisement
Dazzu

वाग्मती प्रदेश प्रमुखलाई कोरोना संक्रमण

वाग्मती प्रदेश प्रमुखलाई कोरोना संक्रमण

झापा, १२ कात्तिक । वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए ।

पाँच दिनयता शरीर दुख्ने, पसिना आउने सामान्य देखिएपछि पीसीआर जाँच गरेका थिए । कोरोना पोजेटिभ देखिएपछि प्रसाई घरमै बसेका छन् ।

होम आइसोलेसनमा रहेका उनका छोरालाई पनि कोभिड १९ को संक्रमण देखिएको छ ।