Rumpum Advertisement
Dazzu

काठमाडौंमा थपिए २५२ संक्रमित

काठमाडौंमा थपिए २५२ संक्रमित

विराटनगर, ११ कात्तिक । काठमाडौँ उपत्यकामा थप २५२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९७ महिला र १५५ पुरुषमा संक्रमण देखिएको हो ।

कम परीक्षणभएसँगै संक्रमितको संख्या कम भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा २ सय २५ जना, भक्तपुर ४ जना र ललितपुरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।