Rumpum Advertisement
Dazzu

भारतीय सेना प्रमुख नरभानेकाे नेपाल भ्रमण मिति तय

भारतीय सेना प्रमुख नरभानेकाे नेपाल भ्रमण मिति तय

विराटनगर, ११ कात्तिक । एकसाता पछि भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नेपाल आउने भएका छन् । नोभेम्बर ४ तारिखमा तीन दिने नेपाल भ्रमणका लागि आउने भएका हुन ।

उनको भ्रमणको मिति भारतीय पक्षले तोकेको बताइएको छ ।

नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो ।