Rumpum Advertisement
Dazzu

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

काठमाडौं, ६ कात्ति । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

केही समयअघिबाट सामान्य रुघाखोकी देखिएपछि सुरक्षाविधि अपनाएर होम आइसोलेशनमा रहेका मुख्यमन्त्री पौडेललाई बिहीबार कोरोना पुष्टि भएको हो ।

मुख्यमन्त्रीसँगै उनकी पत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि कोरोना पुष्टि भएको छ।