Rumpum Advertisement
Dazzu

शुभारम्भमा दसैं विशेष अफर

शुभारम्भमा दसैं विशेष अफर

विराटनगर, ६ कात्तिक । विराटनगरस्थित शुभारम्भ फेन्सी स्टोरले दसैं विषेश अफर ल्याएको छ ।विराटनगरको ट्राफिक चौकमा रहेको उक्त फेन्सीले नयाँ कपडामा ३५ प्रतिशत छुटसहितको अफर ल्याएको हो ।

विशेषगरी नारीहरूको कपडा पाउने सो फेन्सीले गाउनमा ३५ प्रतिशत र प्लाजो सेटमा २५ प्रतिशत छुट दिएको छ । साथै अन्य कपडा पनि न्यूनतम मूल्यमा बिक्री भइरहेको सञ्जालक देवेन्द्र अग्रवालले जनाए ।

सो पसलमा हेभी मुस्लिन कुर्ती डुपट्टा, सिल्क कुर्ती डुपट्टा, हेभी गाउन, गाउन, प्लाजो सेट, पेन्ट सेट, कुर्तीहरू, लेगिज, कटन पेन्ट, डुपट्टा लगायत कपडाहरू सुपथ मूल्यमा पाइने उनले जानकारी दिए ।