Rumpum Advertisement

सिटीले आर्सनललाई हरायो

Neuro Revised Adv
Koshi Dashain ad
सिटीले आर्सनललाई हरायो

विराटनगर, २ कात्तिक । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ । शनिबार राति भएको खेलमा सिटीले आर्सनललाई १–० गोलले हराएको हो ।

सिटीको मैदानमा भएको खेलमा सिटीलाई जिताउन रहीम स्टर्लिङले निर्णायक गोल गरे । खेलको २३औं मिनेटमा स्टर्लिङले गोल गर्दै आर्सनलविरुद्ध सिटीलाई १–० गोलको जित निकालेका हुन् ।

जितसँगै नवौं स्थानको सिटीले ४ खेलबाट ७ अंक जोडेको छ । आर्सनल भने ९ अंकका साथ पाँचौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ