Rumpum Advertisement

कोरोना मुक्त हुनेको संख्या ८९८४०

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना मुक्त हुनेको संख्या ८९८४०

विराटनगर, १ कात्तिक । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८०० जना संक्रमणमुक्त भएसँगै कोरोना मुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको हो ।

शनिबार नेपालमा ३१६७ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको छ ।

शनिबारसम्म संक्रमितको संख्या ३८ हजार ७३७ जना पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ