Rumpum Advertisement

इरानी युवतीसँग जोन सेनाले गरे विवाह

Neuro Revised Adv
Koshi Dashain ad
इरानी युवतीसँग जोन सेनाले गरे विवाह

विराटनगर, ३० असोज । अमेरिकन रेस्लर तथा डब्लूडब्लूईका च्याम्पियन जोन सेनाले विवाह गरेका छन् । ४३ वर्षीय सेनाले इरानी मूलकी क्यानेडियन युवती शाए शारियातजादेसँग विवाह गरेका छन् ।

विगत केही वर्षयता प्रेममा रहेका प्रेममा रहेका उनीहरूले गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका थिए । १२ अक्टोबरमा सेना र शारियातले फ्लोरिडामा विवाह गरेका हुन् ।

शारियातजादेले गत अप्रिलमा मात्रै युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सअन्तर्गत इन्जिनियरिङको डिग्री सर्टिफिकेट लिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ