Rumpum Advertisement

गृहमन्त्रीले भने : प्रहरीको रासन सुविधा बढाउन मन्त्रालय तयार छ

Neuro Revised Adv
Koshi Dashain ad
गृहमन्त्रीले भने : प्रहरीको रासन सुविधा बढाउन मन्त्रालय तयार छ

काठमाडौं, ३० असोज । गृहमन्त्री रामबहादुर थापाले प्रहरीको रासन सुविधा समय अनुकुल सुधार गर्न मन्त्रालय तयार रहेको बताएका छन् ।

नेपाल प्रहरीको ६५औं दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले प्रहरीको रासन सुविधा र कल्याणको कार्यक्रम समयअनुकुल सुधार गर्न मन्त्रालय तयार रहेको बताए ।

‘रासन सुविधा र कल्याणको कार्यक्रम समय अनुकुल सुधार गर्न मन्त्रालय तयार छ,’ उनले भने, ‘प्रहरीको हजारौं राम्रो कामको वेवास्ता र औंलामा गन्न सकिने केही कमजोरीको प्रचार गर्ने प्रवृत्ति छ । प्रहरीलाई तेजोबध हैन, रचनात्मक सुझाव अहिलेको आवश्यकता हो ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ