Rumpum Advertisement

अस्पताल लैजाँदै गर्दा बाटोमै वडाअध्यक्षको निधन

Neuro Revised Adv
Koshi Dashain ad
अस्पताल लैजाँदै गर्दा बाटोमै वडाअध्यक्षको निधन

बैतडी, २९ असाेज । बैतडीको सुर्नया गाउँपालिका वडा न. ५ का वडाअध्यक्ष केशबसिंह मडैको निधन भएको छ ।

जण्डिसका बिरामीसमेत रहेका मडैको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

६५ वर्षीय मडै पहिलेदेखि जन्डिसको बिरामी रहेको राष्ट्रिय युवा संघ बैतडीका जिल्ला कमिटी सदस्य नरेश विष्टले जानकारी दिए ।

आज बिहान एक्कासी स्वास्थ्यमा आएपछि उनलाई उपचारका अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले बताइन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ