Rumpum Advertisement

एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा

Neuro Revised Adv
Koshi Dashain ad
एलिना र रमेशको ‘ए झ्याउरी’ बजारमा

विराटनगर, २९ असोज । गायक एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रेम घिमिरेले संगीत भरेका छन् । शब्द रमेश बानियाकै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश न्यौपानेले गरेका हुन् । विक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक–गायिकाले नै अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ