Rumpum Advertisement

बाल संगठन मोरङको सभापतिमा घिमिरे

Neuro Revised Adv
Koshi Dashain ad
बाल संगठन मोरङको सभापतिमा घिमिरे

विराटनगर, २८ असोज । नेपाल बाल संगठन मोरङको सभापतिमा गोकर्ण घिमिरे मनोनित भएका छन् ।

महिला तथा बालबालिका मन्त्रालय मातहत रहेको संगठनको केन्द्रीय कार्यसमितिको बैठकले मोरङको सभापतिमा विराटनगरका घिमिरेलाई मनोनित गरेको हो ।

घिमिरे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका केन्द्रीय सदस्य, तथा नेकपा विराटनगर महानगर कमिटी सचिवालय सदस्य तथा विद्यार्थी फाँट ईन्चार्ज हुन ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ