Rumpum Advertisement

कोरोनाबाट एक पुरुषको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाबाट एक पुरुषको मृत्यु

चितवन, २८ असोज । चितवनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ९० वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना संक्रमण परीक्षण गरिएको र असोज १२ गते संक्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा आज बिहान ९ः३० बजे मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ