Rumpum Advertisement

युवाले गरे कब्रिस्तान सरसफाइ

Neuro Revised Adv
Koshi Dashain ad
युवाले गरे कब्रिस्तान सरसफाइ

विराटनगर, २८ असोज । युथ युनिटी अफ नेपालले बुधबार विराटनगर–१७ मटेरुवामा रहेको कब्रिस्तानमा सरसफाइ गरेको छ ।

सरसफाइ कार्यक्रममा स्थानिय राजनीतिक दलका प्रतिनिधि, मटेरुवा पोष्टका प्रहरी जवान, स्थानीय युवा, समाजसेवीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा गुलजार मिया, समिम आलम, समिम कुजरा रूस्तम आलम र संस्थाका अध्यक्ष जफर एकवालले मन्तव्य राखेको संस्थाका उपाध्यक्ष हमिद आजादले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ