Rumpum Advertisement

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ सय पुग्यो

Neuro Revised Adv
Koshi Dashain ad
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ सय पुग्यो

पोखरा, २७ असोज । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ५१ सय पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा ७६ जना संक्रमितहरूको थपिएका छन् ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमध्ये लमजुङका २७ जना रहेका छन् । थपिएकामध्ये लमजुङ जिल्ला दोर्दी गाउँपालिकाका २७ जना नै लिबर्टी हाईड्रो कम्पनीमा कार्यरत कर्मचारीहरू हुन् ।

यस्तै तनहुँका २६ जना, कास्कीका १७ जना, स्याङ्जाका ३ जना, पर्वतका २ जना र मनाङका एक जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ