Rumpum Advertisement

कोरोना संक्रमित नेकपा सचेतक चौधरीको अवस्था सुधारोन्मुख

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमित नेकपा सचेतक चौधरीको अवस्था सुधारोन्मुख

काठमाडौं, २६ असाेज । कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत देखिएपछि आइसीयूमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीको स्वास्थ्यमा सुधार आएको छ ।

वीर अस्पतालको आइसीयूमा उपचाररत चौधरीको स्वास्थ्यमा यथेष्ट सुधार भएकोले भोलि वा पर्सिमा सामान्य वार्ड सारिने तयारी गरिएको अस्पतालले जनाएको छ ।