Rumpum Advertisement

नेशन्स लिग : पोल्याण्ड र इटालीले बराबरी खेले

Neuro Revised Adv
Koshi Dashain ad
नेशन्स लिग : पोल्याण्ड र इटालीले बराबरी खेले

विराटनगर, २६ असोज । यूईएफए नेशन्स लिगमा पोल्याण्ड र इटालीले बरबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार राति भएको खेलमा गोलरहित बराबरी खेल्दै पोल्याण्ड र इटालीले १–१ अंक बाँडेका हुन् ।

पोल्याण्डको मैदानमा भएको खेलको निर्धारित समय दुवै टोली गोल गर्न असफल बने ।

बराबरीसँगै इटालीले ३ खेलबाट ५ अंक जोडेको छ । ऊ समूह ‘ए’को शीर्ष स्थानमा छ । पोल्याण्ड भने ४ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ