Rumpum Advertisement

गण्डकीमा थपिए ६२ संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
गण्डकीमा थपिए ६२ संक्रमित

पोखरा, २५ असोज । गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा बाग्लुङका ३६, कास्कीका २१ र लमजुङका पाँचजना रहेका छन् । सबै संक्रमितको आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ