Rumpum Advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई कोरोना संक्रमण

Neuro Revised Adv
Koshi Dashain ad
प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई कोरोना संक्रमण

विराटनगर, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थापालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार स्वाब परीक्षण गराएका थापाको शनिबार पोजेटिभ रिपोर्ट आएको हो । थापाले आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराए ।