Rumpum Advertisement

काठमाडौंमा ६९७ सहित उपत्यकामा ९०२ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौंमा ६९७ सहित उपत्यकामा ९०२ संक्रमित थपिए

काठमाडौं, १४ असोज । काठमाडौं उपत्यकामा बुधबार थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९०२ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ६९७ जना, भक्तपुरका ९३ जना र ललितपुरका ११२ जना रहेका छन् ।