Rumpum Advertisement

काठमाडौंमा ६४९ सहित उपत्यकामा थपिए ८१७ संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौंमा ६४९ सहित उपत्यकामा थपिए ८१७ संक्रमित

काठमाडौं, १२ असोज । काठमाडौं उपत्यकामा सोमबार थप ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८१७ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ६४९ जना, भक्तपुरका ३६ जना र ललितपुरका १३२ जना रहेका छन् ।