Rumpum Advertisement

करेन्ट लागेर एकको मुत्यु

Neuro Revised Adv
Koshi Dashain ad
करेन्ट लागेर एकको मुत्यु

कैलाली, ७ असोज । करेन्ट लागेर यहाँ एकजनाको आज मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–१० स्थित धानखेतको बीचबाट गएको विद्युतको खुला तारमा करेन्ट लागेर सोही ठाउँका २९ वर्षीय रघुवीरसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

करेन्ट लागेर मृत्यु भएका धामीसँगै रहेका पाँचजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।