Rumpum Advertisement

इटालियन ओपनको उपाधि हालेपलाई

Neuro Revised Adv
Koshi Dashain ad
इटालियन ओपनको उपाधि हालेपलाई

विराटनगर, ५ असोज । इटालियन ओपन टेनिसको उपाधि रोमानियाकी सिमोना हालेपले जितेकी छन् ।

सोमबार भएको फाइनलमा कारोलिना पिल्सकोभाले चोटका कारण खेल छोडेपछि हालेपले पहिलोपटक इटालियन ओपनको उपाधि जितेकी हुन् ।

चेक रिपब्लिककी कारोलिनाले चोटका कारण खेल छोडेकी थिइन् ।

इटालीको रोममा भएको खेलमा कारोलिनाले मैदान छोड्नुअघि हालेपले पहिलो सेट ६–० ले जितेकी थिइन् । यस्तै दोस्रो सेटमा समेत २–१ ले अघि रहेकी थिइन् ।