Rumpum Advertisement

निषेधित सडक (फोटो फिचर)

Neuro Revised Adv
Koshi Dashain ad
निषेधित सडक (फोटो फिचर)

समुदायमा कोरोना भाइरसको संक्रमण बढ्न नदिन भन्दै देशका विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेका छन् भने स्थानीय सरकारहरुले लकडाउनलाई कडा बनाएका छन् । सुनसरीका चारवटा स्थानीय निकायलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ भने मोरङमा विराटनगरसहित सात स्थानीय निकायले लकडाउनलाई कडा बनाएका छन् । सुनसरी र मोरङका केही प्रतिनिधि तस्बिरहरु :

इनरुवा बसपार्क
इनरुवा बजार
इनरुवा–दुहवी खण्ड
दुहवी बजार
विराटनगर प्रवेशद्वार
विराटनगर प्रवेशद्वार
विराटनगर प्रवेशद्वार
विराटनगर प्रवेशद्वार
बरगाछी, विराटनगर
बरगाछी, विराटनगर
जलजला चोक, विराटनगर
जलजला चोक, विराटनगर

तस्बिर ः नवीन गड्तौला