Rumpum Advertisement

कर्णालीमा शून्य संक्रमण

Neuro Revised Adv
Koshi Dashain ad
कर्णालीमा शून्य संक्रमण

सुर्खेत, २० साउन । कर्णालीका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार संक्रमण शूल्य देखिएको छ । पछिल्लो २४ घण्टाको प्रयोगशाला नतिजा शूल्य आएको हो ।

कर्णाली प्रदेशबाट मंगलबार कोरोना निको भएर १३ जना घर फर्किएको सामाजिक विकास मन्त्रालयअन्त्र्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

कर्णालीमा संक्रमितको संख्या एक हजार नौ सय ४५ छ भने एक हजार सात सय ४१ ज्ना निको भइसकेको डा. तिवारीले जानकारी दिए ।

हाल कर्णाली प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १९८ जना रहेका छन् ।