Rumpum Advertisement

श्रीमती जिउँदै जलाउने श्रीमान् पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
श्रीमती जिउँदै जलाउने श्रीमान् पक्राउ

सप्तरी, ८ साउन । आप्mनी श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाएको अभियोगमा सप्तरीमा एकजना पक्राउ परेका छन् । २७ वर्षीया श्रीमतीलाई आगो लगाएको अभियोगमा सुरुंगा नगरपालिका–३ दौलतपुरका २९ वर्षीय दीपेन सदालाई प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । घाइतेलाई सप्तऋषि अस्पताल लहान हुँदै थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।