Rumpum Advertisement

सुदूरपश्चिमको बजेट ३३ अर्ब २८ करोड

Neuro Revised Adv
Koshi Dashain ad
सुदूरपश्चिमको बजेट ३३ अर्ब २८ करोड

धनगढी, १ असार । आगामी आर्थिक वर्ष २०७७–०८७ का लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब २८ करोडको बजेट ल्याएको छ ।

प्रदेशसभामा अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले आगामी वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरे

बजेटमा १४ अर्ब १८ करोड ७८ लाख चालु खर्च र १६ अर्ब ७२ करोड ८४ लाख पुँजीगत शीर्षकमा बजेट बिनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेको छ ।