Rumpum Advertisement

रुकुम पश्चिम घटना : हराएकाको खोजी गर्न सशस्त्र प्रहरी परिचालन

Neuro Revised Adv
Koshi Dashain ad
रुकुम पश्चिम घटना : हराएकाको खोजी गर्न सशस्त्र प्रहरी परिचालन

रुकुम पश्चिम, १४ जेठ । रुकुम पश्चिममा भएको घटनामा परी भेरी नदिमा हराइरहेकाको खोजी कार्यका लागी सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार जाजरकोट स्थित आश्रीत गुल्मबाट डिएसपीको कमाण्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल नं ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोलि परिचालित भएकोे छ ।