Rumpum Advertisement

पोर्चुगलको एक नेपालीको मृत्यू

Neuro Revised Adv
Koshi Dashain ad
पोर्चुगलको एक नेपालीको मृत्यू

एजेन्सी, २१ वैशाख । पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका एक नेपालीको मृत्यू भएको छ ।

धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङको शुक्रबार उपचारका क्रममा निधन भएको हो ।

पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आएका उनले पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका थिए ।

लडेर आगोमा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पु¥याइएको थियो ।

मृतककी एक छोरी पोर्तुगलमा नै रहेकी छन् ।