Rumpum Advertisement

चामल बोकेको ट्रक पुलबाट खस्यो

Neuro Revised Adv
Koshi Dashain ad
चामल बोकेको ट्रक पुलबाट खस्यो

चितवन, २० माघ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट चामल बोकेको ट्रक खसेको छ ।

उक्त ट्रक खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् ।

भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो ।

दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस