Rumpum Advertisement

बाल्टिनमा डुबेर बालिकाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
बाल्टिनमा डुबेर बालिकाको मृत्यु

सर्लाही, ९ माघ । सर्लाहीमा एक बालिकाको बाल्टिङमा डुबेर मृत्यु भएको छ ।

कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहका अनुसार कविलासी नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको हो ।