Rumpum Advertisement

९ जनाको हत्या भएको स्थाननजिकै एक पुरुषको झुण्डिएको अवस्थामा शव भेटियो

Neuro Revised Adv
Koshi Dashain ad
९ जनाको हत्या भएको स्थाननजिकै एक पुरुषको झुण्डिएको अवस्थामा शव भेटियो

पाँचथर,
दुई परिवारका नौं जनाको विभत्स अवस्थामा शव भेटिएको केही घण्टा बित्न नपाउँदै पाँचथरको मिक्लाजुङ गाउँपालिकामा झुण्डिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ज्वाइँ ससुराको परिवारका नौं जनाको विभत्स हत्या भएको स्थानबाट केही घण्टाको पैदल दूरीमा शव भेटिएको हो ।

शव मिक्लाजुङ वडा नम्बर ८ मा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, पाँचथरको टोली घटनास्थलतर्फ गएको छ ।

सामूहिक हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहितकाे प्रहरी टोली घटना स्थलमा, सिआइबीको टोली आउँदै

पाँचथर हत्या प्रकरण : मुखुण्डो लगाएर आएका समूहले गरे नौ जनाको विभत्स हत्या, सबैको सनाखत

पाँचथरमा दुई परिवारका नाै जनाकाे बीभत्स हत्या