Rumpum Advertisement

प्रदेश १ को राजधानी विराटनगर, संरचना वृहत विराट क्षेत्र भित्र निर्माण गर्ने प्रस्ताव पारित गराउन संसदमा मतदान

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश १ को राजधानी विराटनगर, संरचना वृहत विराट क्षेत्र भित्र निर्माण गर्ने प्रस्ताव पारित गराउन  संसदमा मतदान

विराटनगर, बैशाख २३ ।

प्रदेश नम्बर १ को स्थायी राजधनी विराटनगर बनाउने प्रस्तावमा मतदान सुरु भएकाे छ   ।

 

सोमबार साझ बसेको प्रदेश सभा बैठकले विराटनगरलाई प्रदेश राजधानी बनाउने प्रस्तावमा  सहमति नजुटेपछि  बहुमतले पारित गर्न मतदान सुरु भएकाे हाे  ।

प्रदेश सभा बैठकमा नेकपाले विराटनगरलाई राजधानी तोकी वृहत विराट क्षेत्र भित्र व्यवस्थापिका र कार्यपालिकाका संरचनाहरु निर्माण गर्ने प्रस्ताव गरेको थियो ।

प्रदेशसभाको बैठकमा सोही प्रस्ताव पारित गराउन मतदान सुरु भएकाे हाे ।