Rumpum Advertisement

प्रहरी सहायक निरिक्षक श्रेष्ठ चैत महिनाको ‘पुलिस अफ द मन्थ’

Neuro Revised Adv
Koshi Dashain ad
प्रहरी सहायक निरिक्षक श्रेष्ठ चैत महिनाको ‘पुलिस अफ द मन्थ’

विराटनगर
प्रहरी  सहायक निरिक्षक राजन श्रेष्ठ चैत महिनाको उत्कृष्ट प्रहरी बनेका छन् ।

जिल्ला प्रहरी मोरङले राम्रो काम गरेको भन्दै श्रेष्ठलाई  चैत महिनाको ‘ पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।

मोरङका प्रहरी उपरीक्षक  मनोज केसीले  श्रेष्ठले गरेको राम्रो कामको विवरण उल्लेख गर्दै प्रशंसापत्र प्रदान गरेका छन् ।

मोरङ प्रहरीले राम्रो काम गर्ने प्रहरीलाई हरेक महिना जिल्ला भरबाट उत्कृष्ट छनाेट गरि  पुलिस अफ द मन्थ  घोषणा गरेर पुरस्कृत गर्दै आएको छ ।