Rumpum Advertisement

मोरङमा भेटिएको प्रेसर बम सेनाद्वारा डिस्पोज

Neuro Revised Adv
Koshi Dashain ad
मोरङमा भेटिएको प्रेसर बम सेनाद्वारा डिस्पोज
साङ्केतिक तस्बिर

विराटनगर,
मोरङको सुन्दरहरैँचा नगरपालिका–३ मा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बिहान साढे ५ बजे पूर्व–पश्चिम राजमार्गको किनारमा बम भेटिएको थियो ।

पड्काउनेभन्दा पनि तर्साउने उद्देश्यले राखेको बम डिस्पोज गरेको मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार मोरङमा सवारी साधन सञ्चालन भैरहेको छ । शैक्षिक संस्था भने बन्द छन् ।