Rumpum Advertisement

छापाखाना तथा प्रकाशन मजदूर संघको कार्य समिति चयन

Neuro Revised Adv
Koshi Dashain ad
छापाखाना तथा प्रकाशन मजदूर संघको कार्य समिति चयन

विराटनगर
नेपाल सञ्चार छापाखाना तथा प्रकाशन मजदूर संघको एक नम्बर प्रदेश कार्य समिति चयन भएको छ । शनिबार विराटनगरमा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट ज्ञानबहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय एक नम्बर प्रदेश कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा रमेश परिवार, सचिव केशवकुमार दास, सहसचिवमा विशाल लम्जेल चयन भएका छन् । अधिवेशनको उद्घाटन पूर्वआपूर्तिमन्त्री शिवकुमार मण्डलले गरेका थिए ।

नेपाल सञ्चार छापाखाना तथा प्रकाशन मजदूर संघ अखिल नेपाल टे«ड युनियन महासंघमा आवद्ध पेशागत संगठन हो ।