वक्षस्थल देखाउँदा यी ९ देशका महिलाले पाउँछन यस्तो अनौठो सजाय

काठमाडौं, २७ पुस । भनिन्छ, संसार आँफैमा अनौठो छ । यस्तै संसारमा यस्ता केही नियम र चलन छन ति हाम्रो लागि आश्चर्यजनक छन् । यहाँ केही यस्ता देशहरुको चर्चा गरेका छौं जुन देशमा महिलाले वक्षस्थल देखाएर हिँडे कडा सजाय दिईन्छ ।

ब्राजिल

यदि कोही महिला आफ्ना स्तन देखाउँछिन्, उनलाई तीन वर्षसम्मको जेल सजायँ हुन सक्छ ।

रसिया

रसियामा महिलाको अर्धनग्न तस्बिर देखाउँदा ५० डलर जरिवाना गरिन्छ ।

मेक्सिको

गिरफ्तार गरि सजाय दिइन्छ वा ५० यूरोसम्म जरिवाना गरिन्छ ।

सुडान

यहाँ कोही महिलाले आफ्ना वक्षस्थल देखाए उनलाई सार्वजनिक स्थलमै ५० कोर्रा हानिन्छ ।

पाकिस्तान

कडा सजाय भोग्नुपर्छ ।

इराक

वक्षस्थल देखाए महिलालाई मार पिट गरिन्छ, जेलमा समेत हालिन्छ ।

युएई

६ महिनासम्म कैद सजाय दिइन्छ ।

सिंगापुर

वक्षस्थल देखिने गरि कोही महिलाले कपडा लगाए, उसलाई ९० दिन सम्मको जेल सजाय गरिन्छ ।

सिरिया

हिजाब लगाएका महिला पनि जेलमा हालिने सिरिया जस्तो देशमा महिलाले वक्षस्थल प्रदर्शन गर्नु कस्तो अपराध मानिएला ?

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: