Home / रोचक/रमाइलो / विहान उठ्ने वित्तिकै यी चिज देखिए दिन नै शुभ हुन्छ !

विहान उठ्ने वित्तिकै यी चिज देखिए दिन नै शुभ हुन्छ !

काठमाडौं, २७ पुस । हिन्दु शास्त्रमा केही यस्ता कुराहरुको बारेमा चर्चा गरिएको छ जो विहान उठ्ने वित्तिकै देखियो भने दिन शुभ वा अशुभ हुन्छ । यहाँ हामीले चर्चा गर्न लागेको विषय भनेको तपाईले विहान उठ्ने वित्तिकै के देख्नुभयो भने तपाईको दिन देखियो भने पुरा दिन शुभ हुन्छ ।

– श्रृंगार गरेकी महिला, रातो बस्त्र लगाएकी महिला देख्नु शुभ संकेत हो ।

– गाई देख्नु वा गाईको अवाज कानमा परेर विउँझिनु शुभ हुन्छ ।

– उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने शास्त्रमा उल्लेख छ ।

– धर्मग्रन्थ, धर्मग्रन्थ अध्ययन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

– आगो देख्नु पनि राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस: