आइतवार, चैत्र १३, २०७३
Home / शैली / भरत सिटौलाको ‘हल्का हल्का चढाइयो’ सार्वजनिक

भरत सिटौलाको ‘हल्का हल्का चढाइयो’ सार्वजनिक

काठमाडौं, २६ पुस । गायक भरत सिटौलाको नयाँ गीत हल्का हल्का चढाइयो बोलको गित युट्युव मार्फत सार्वजनिक भएको छ । शब्द, स्वर र संगीत सिटौला कै रहेको गीतको म्युजिक भिडियोमा समेत आफैँ अभिनय गरेका छन । विभोर पोखरेलले भिडियोको निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस् 

                             

प्रतिक्रिया दिनुहोस: