चीनका सेनाको यस्तो खतरानाक तालिम (फोटोसहित)

काठमाडौं, २६ पुस । चीनमा सेनामा भर्ती हुन निकै दुःख गर्नुपर्छ । त्यहि भएर पनि होला चीनको पिपिल्स लिबेरेशन आर्मीलाई सबैभन्दा खतरानाक सेना मानिन्छ । निकै कष्ट र दुःखमा रहेर सेनाको तालिम लिने गर्छन् चीनियाँहरू । यसरी सेनामा भर्ती भएपछी जस्तोसुकै संकटको पनि सामना गर्न सक्छन् । चीन विश्वको सबैभन्दा बढी सेना भएको देश हो । चीनमा करिब २० लाख सैनिक छन् भने ४० लाख भन्दा बढी सैनिक जवानहरू समेत तयार छन् जो निकै क्रुर हुने गर्छन् ।

यसरी तालिम गर्छन चिनिया शैनिकहरु

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: