जीवनमा सफलता पाउने यी ३ सुत्र

काठमाडौं, २६ पुस । सफलाता पाउन त्यति सजिलो छैन । सफलताका लागि तपाई ईमान्दार सँगै मेहनत गर्न सक्ने क्षमता हुनुपर्छ, आत्मविश्वास र उच्च ईच्छा शक्ति हुुनुपर्छ ।

सफलता पाउनका लागि यसो गर्नुहोस्

जे गरे पनि राम्रोसँग गर्नुहोस्
सफलताको पहिलो सुत्र भनेको नै तपाई जे गर्दै हुनुहुन्छ त्यसमा तन, मन, धन सम्पुर्ण लगाएर गर्नुहोस् । यसकालागि आवश्यक पर्ने उर्जा शक्तिका लागि नियमित व्यायाम गर्नुहोस् । विहान उठ्ने वित्तिकै हातलाई माथी लैजाने र हावामा फैलाउने अनि फेरि सामान्य अवस्थामा र्पुयाउने अभ्यास । शरीरको सुविधा अनुसार हिँड डुल गर्दा वा स्थिर बस्दा पनि लाभदायक हुन्छ ।

मेहनत र धैर्यता
प्रतिस्पर्धाको समयमा निरन्तर गुणात्मक परिणाम दिन सक्यो भने मात्र सफल बन्न सकिन्छ । यसका लागि मेहनत र धैर्यता आवश्यक पर्छ ।

सफलताका तीन सिँढी

– निरन्तर परिश्रम ।
– सफलता त्यो मात्र हो जसले बाँध्ने होइन मुक्ति दिन्छ ।
– सफलता सकारात्मक हुनु पर्छ जसले नकारात्मक ऊर्जा नष्ट गरोस् । यी तीन कुरालाई सन्तुलनमा राख्नुहोस् ।

प्रतिक्रिया दिनुहोस:
Loading...

यो पनि हेर्नुहोला: